अमेजनका सबै कर्मचारीहरुले भिडियो कन्फरेन्सिङ्ग टूल ‘स्ल्याक’ प्रयोग गर्ने
अमेजनमा काम गर्ने सबै कर्मचारीहरुले अब भिडियो कन्फरेन्सिङ्गको लागि स्ल्याकको वर्कप्लेस कम्युनिकेशन टूल्स प्रयोग गर्नुपर्ने भएको छ । हालै स्ल्याक र अमेजनले आफ्नो साझेदारीलाई थप ससक्त बनाएसँगै अमेजन र स्ल्याकसँगको…
- २५ जेष्ठ २०७७, आईतवार