भियतनामी ईभी कम्पनी भिनफास्ट चाँडै भारतको ईभी बजारमा प्रवेश गर्न सक्ने
भियतनामको विद्युतीय सवारी साधन कम्पनी भिनफास्टले विश्वको तेस्रो ठूलो अटो बजार भारतमा चाँडै नै व्यापार सुरु गर्न सक्ने बताईएको छ। एक मिडिया रिपोर्टका अनुसार यसले जनवरीमा हुने भारत मोबिलिटी ग्लोबल…
- १८ पुष २०८१, बिहीबार