भारतको सरकारी टेल्को बीएसएनएलका लागि बजेटमा कोष ५९ प्रतिशतले घट्यो
भारतको सरकारी दूरसञ्चार कम्पनी भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) को आर्थिक सहयो केन्द्र सरकारले उल्लेख्य मात्रामा घटाईदिएको छ। यस वर्षको बजेटमा बीएसएनएलको लागि कोष लगभग ५९ प्रतिशतले घटेको छ। एक…
- २५ माघ २०८१, शुक्रबार