प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन बिच मङ्गलबार भेटवार्ता हुँदै, भारत–फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उद्घाटन गर्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन बिच मङ्गलबार मुम्बईमा भेटवार्ता भई भारत–फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उद्घाटन गर्ने जनाइएको छ। राष्ट्रपति इमानुएल म्याक्रोन फेब्रुअरी १७–१९ सम्म…
- ४ फाल्गुन २०८२, सोमबार