सन् २०२४-२५ मा भारतको सफ्टवेयर निर्यात २२२ अर्ब डलर पुग्यो
२०२४-२५ मा भारतको आईटीईएस र बिपिओसहित कम्प्युटर सफ्टवेयर र सेवाहरूको निर्यात वार्षिक दरको आधारमा ११ प्रतिशतले बढेर २२२ अर्ब डलर पुगेको इलेक्ट्रोनिक्स तथा कम्प्युटर सफ्टवेयर निर्यात प्रवर्द्धन परिषद्ले भनेको छ।…
- ३० फाल्गुन २०८२, शनिबार