भारतमा पहिलो पटक निजी क्षेत्रको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण
भारतको पहिलो निजी क्षेत्रले निर्माण गरेको ‘अर्बिटल रकेट’ ले शनिबार आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ। यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिरहेको भारतका लागि ठूलो उपलब्धि…
- २ श्रावण २०८३, शनिबार