छ सय किलो तौलको नासाको अन्तरिक्षयान अपेक्षाभन्दा धेरै वर्ष अगाडि पृथ्वीको वायुमण्डलमा प्रवेश
अमेरिकी अन्तरिक्ष निकाय नासाको एक अन्तरिक्षयान अपेक्षाभन्दा धेरै वर्ष पहिले पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गरेको छ। नासाका अनुसार ‘भान एलेन प्रोब–ए’ नामक अन्तरिक्षयान बुधबार बिहान ६ बजेर ३७ मिनेटमा पृथ्वीको वायुमण्डलमा…
- २९ फाल्गुन २०८२, शुक्रबार