सामाजिक सञ्जाल प्लेटफर्म बन्द भएसँगै नेपाल टेलिकमको जिज्ञासा र गुनासो सम्बोधन कार्य प्रभावित, शुरु गर्यो भाइबर कम्युनिटी
नेपाल सरकारको निर्णय बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय भएसँगै नेपाल टेलिकमको ग्राहक जिज्ञासा र गुनासाहरुको सम्बोधन कार्य प्रभावित हुन गएको छ। कम्पनीले यसअघि फेसबुक र…
- २० भाद्र २०८२, शुक्रबार