४५० मिलियन डलर खर्चेर नासाले बन्द गर्यो ‘भाइपर’ मिसन
विश्वको सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सी नासा बजेटको कमीसँग संघर्ष गरिरहेको छ। एक रिपोर्टका अनुसार नासाले आफ्नो आगामी रोबोटिक मिसन भाइपर (VIPER) खारेज गरेको छ। भाइपर भनेको भोलेटाइल्स इन्भेस्टिगेटिङ्ग पोलर एक्सप्लोरेशन…
- २० श्रावण २०८१, आईतवार