दुर्व्यसन रोक्न विद्यालयमा ‘सिसी क्यामरा’बाट निगरानी
सामुदायिक विद्यालयलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित झापाको बाह्रदशी गाउँपालिकामा सिसी क्यामरा जडान अभियान सुरुआत गरिएको छ। विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै विद्यार्थीका लागि सुरक्षित वातावरण निर्माण गर्ने…
- २० श्रावण २०८३, बुधबार