के हो नेपाल टेलिकमको नमस्ते क्रेडिट? किन र कसरी लिने?
नमस्ते क्रेडिट नेपाल टेलिकमको ब्यालेन्स सापटी सुविधा हो। कहिलेकाहीँ कुराकानी गरिरहेको बेला ब्यालेन्स सकियो र नजिकै रिचार्ज कार्ड वा अन्य रिचार्जका विकल्प छैनन् भने त्यतिबेला ग्राहकहरुको कुराकानी नटुटोस् भन्ने उद्देश्यले…
- १ बैशाख २०७८, बुधबार