“ब्लू गोस्ट” ल्याण्डरले पृथ्वीको कक्षबाट यसरी खिच्यो चन्द्रग्रहणका मनमोहक तस्बिर
अब केही समयमै चन्द्रमामा पुग्न तयार फायरफ्लाई एरोस्पेसको “ब्लू गोस्ट” ल्यान्डरले सबैभन्दा सानो चन्द्र ग्रहणको तस्बिर खिचेको छ। फायरफ्लाईले स्पेसएक्ससँग साझेदारी गर्दै “गोस्ट राइडर्स इन द स्काई” मिशन गत जनवरी…
- २२ माघ २०८१, मंगलवार