एनभिडियाका जेन्सेन हुआङले बेचे ३६ मिलियन डलरभन्दा बढीको स्टक, कुल सम्पत्तिमा वारेन बफेटलाई पछ्याउँदै
अमेरिकी धितोपत्र तथा विनिमय आयोगको फाइलिङ अनुसार, चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले अग्रणी कृत्रिम बुद्धिमत्ता चिपमेकरमा लगभग ३६.४ मिलियन डलर मूल्यको स्टक अनलोड अर्थात बिक्री गरेका छन्। २२५,०००…
- २९ असार २०८२, आईतवार