ब्लुटुथ अब निकै द्रुत हुने, नयाँ मापदण्डलाई स्वीकृति
ब्लुटुथ प्रविधिको मापदण्ड विकास गर्ने संस्था ब्लुटुथ एसआईजीले हाई डाटा थ्रुपुट (एचडीटी) नामको नयाँ प्रविधिलाई स्वीकृति दिएको छ। यसले ब्लुटुथ एलई प्रविधि प्रयोग गर्ने उपकरणमा डेटा पठाउने र प्राप्त गर्ने…
- २३ कार्तिक २०८३, सोमबार