ताजा रगत खोज्न सहयोग पुर्याउने ‘ब्लड फर मी’ मोबाइल एप सार्वजनिक
आपत्कालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ ‘एप’ सार्वजनिक गरिएको छ। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको विशेष अधिवेशनका अवसरमा आज यहाँ बागमती प्रदेशका श्रम…
- १९ पुष २०८१, शुक्रबार