अमेरिकी राष्ट्रपति ट्रम्पको पदस्थापनमा प्रविधिसम्बद्ध स्टार्टअप सञ्चालकहरूको किन घुईँचो लाग्यो?
सोमबार इलन मस्क र मार्क जुकरबर्गजस्ता प्राविधिक अर्बपति राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घाटन समारोहमा उपस्थित भइरहँदा दर्जनौं स्टार्टअपका सञ्चालकहरु वासिङ्टन डी.सी. का विभिन्न पार्टीहरूमा राष्ट्रपति ट्रम्पको निकट सर्कलसँग सम्पर्क स्थापित गर्न…
- १० माघ २०८१, बिहीबार