ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क अटोक्याड सिकाउने
सूचना प्रविधिसम्बन्धि तालिम दिँदै आएको ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क अटोक्याड सिकाउने भएको छ । यो निःशुल्क सेसन जेठ १२ गतेदेखि जेठ १४ गतेसम्म सञ्चालन हुनेछ । ब्रोडवेकाअनुसार अटोक्याड सेसन बिहान…
- ८ जेष्ठ २०७८, शनिबार