सम्झाैताको म्याद सकिनै लाग्दा पनि नेपाल टेलिकमले सूचना महामार्गको काम शुरु नै गर्न सकेन
दुई वर्षभित्र योजना सम्पन्न गर्ने गरी २०७६ पुसमा सम्झाैता गरेको नेपाल टेलिकमले मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गको अन्तरगतको प्याकेज ३ को काम शुरु नै गर्न सकेको छैन।…
- १३ भाद्र २०७८, आईतवार