दूरसञ्चार प्राधिकरणले भन्यो- स्थानीय तहमा जोडिएको ब्रोडब्याण्ड ईन्टरनेट कनेक्सन नकाट
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरि स्थानीय तहहरुमा संचालन गरिएका ब्रोडब्याण्ड ईन्टरनेट सेवा नचलेको भए जानकारी दिन भनेको छ । प्राधिकरणले देशभरका विभिन्न स्थानीय निकायहरु, स्वास्थ्य संस्थाहरु…
- २८ जेष्ठ २०७७, बुधबार