इलन मस्कको कम्पनीले पक्षघातले ग्रस्त बिरामीको मस्तिष्कमा ‘ब्रेन चिप’ राखेपछि यसरी बदलियो उनको जीवन
नोलेन्ड अर्बको जीवन २०१६ को जुनमा एक सेकेन्डको सानो भागमै परिवर्तन भयो। २२ वर्षीय विद्यार्थी उनी न्यूयोर्कको ग्रामीण क्षेत्रमा एक बच्चाहरूको ग्रीष्मकालीन शिविरमा काम गरिरहेका थिए। एक दिन उनी तालमा…
- २७ माघ २०८१, आईतवार