ह्वावेले यसै महिना ब्याण्ड ६ प्रो र चिल्ड्रेन्स वाच४एक्स प्रो सार्वजनिक गर्ने
चिनियाँ टेक जायन्ट ह्वावेले यसै महिना ब्याण्ड ६ प्रो लगायत थुप्रै डिभाइसहरु सार्वजनिक गर्ने भएको छ। धेरै जनाले पी५० सिरिजको प्रतिक्षा गरिरहेका बेला यसबाहेक अन्य उत्पादनहरु पनि सार्वजनिक हुने भएका…
- २० असार २०७८, आईतवार