विश्वको सबैभन्दा ठूलो ब्याट्री स्वाप नेटवर्क सिर्जना गर्न इभी निर्माता निओ र सीएटीएलबीच साझेदारी
चिनियाँ अटो निर्माता निओ र ब्याट्री जायन्ट सीएटीएलले संयुक्त रूपमा ब्याट्री स्वाप नेटवर्क निर्माण गर्न सम्झौता गरेका छन्। यो कदमले विद्युतीय सवारी साधन (इभी) निर्माताको दृष्टिकोणलाई बढावा दिने र यसको…
- ९ चैत्र २०८१, शनिबार