ब्याटलग्राउन्ड मोबाइल इन्डियाको टिजर सार्वजनिक, २ जीबी र्याम भएका फोनमा पनि चल्ने
पब्जीमाथि प्रतिबन्ध लागेपछि पब्जीकै प्रतिस्पर्धामा आउन लागेको ब्याटलग्रउन्ड मोबाइल इन्डिया गेमको नयाँ टिजर सार्वजनिक भएको छ। दक्षिण कोरियाको भिडियो गेम डेभलपर क्राफ्टनले ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया गेमको नयाँ नया टीजर सार्वजनिक…
- १७ जेष्ठ २०७८, सोमबार