बोइङले पायो २.८ अर्ब डलरको अमेरिकी स्याटेलाइट सम्झौता
बोइङ कम्पनीले गत बिहीबार दुईओटा भूउपग्रहहरू विकास र उत्पादन गर्न २.८ अर्ब डलरको अमेरिकी सम्झौता सुरक्षित गरेको बताएको छ, जसमा भविश्यका लागि थप दुईओटा विकल्पहरू रहेका छन्। इभोल्भ्ड स्ट्राटेजिक स्याटेलाइट…
- २२ असार २०८२, आईतवार