बैदूलाई चीनको पहिलो पूर्ण चालकविहीन रोबोट्याक्सीको लाइसेन्स, दुई शहरमा सेवा शुरु
चीनको सर्च इन्जिन जायन्ट बैदू इंकले सोमबार यसले दुई ओटा चिनियाँ शहरहरूबाट खुला सडकमा पूर्णरूपमा चालकविहीन रोबोटट्याक्सी सेवाहरू सञ्चालन गर्न अनुमति प्राप्त गरेको बताएको छ। यस्तो अनुमति प्राप्त गर्ने बैदू…
- २४ श्रावण २०७९, मंगलवार