एक वर्षमा ५ करोड ५९ लाखको बेस स्टेशन आयात, अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले कम
गत आर्थिक वर्ष २०८०/८१ नेपालमा जम्मा ५ करोड ५९ लाख ६२ हजार मूल्य बराबरका बेस स्टेशनहरु आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्याङ्कअनुसार…
- १४ श्रावण २०८१, सोमबार