कोरियामा लन्च भएको एक सातामै बीवाईडीले पायो १ हजार भन्दा बढी प्रि-अर्डर
चिनियाँ अटो निर्माता बीवाईडीले अब हुन्डाई र कियाको घरेलु बजारमा चर्चा कमाएको छ। गत हप्ता मात्र इलेक्ट्रिक एसयूभी लन्च गरेपछि, बीवाईडीले, यसको इभीले दक्षिण कोरियामा पहिले नै १ हजार भन्दा…
- १७ माघ २०८१, बिहीबार