चक्का खुस्किने त्रुटि समाधानपछि टोयोटाको पहिलो ईभी बीजेड४एक्सको उत्पादन पुनः शुरु
टोयोटा अन्ततः आफ्नो पहिलो ईभी, बीजेड४एक्सको उत्पादनको साथ ट्रयाकमा फर्किएको छ। कम्पनीले कडा ब्रेक वा तीखो मोडमा पाङ्ग्राहरू खुस्किन सक्ने र दूर्घटना हुन सक्ने खराबीलाई समाधान गरेपछि विद्युतीय क्रसओभरको निर्माण…
- २३ आश्विन २०७९, आईतवार