मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा सञ्चारको पहुँच स्थापित गरेको छ। मुस्ताङ-डोल्पाको सिमाना नजिकै पर्ने साङ्ता गाउँ सङ्घीय सरकार…
- १ असार २०८२, आईतवार