होन्डुरसको पर्यटकिय शहर सान्ता लुसियामा ‘बिटक्वाइन भ्याली’ शुरु
होन्डुरसको पर्यटकिय शहर सान्ता लुसियामा ‘बिटक्वाइन भ्याली’ परियोजना शुरु भएको छ। सान्ता लुसियामा भ्रमण गर्न आउने पर्यटक र स्थानीय जनताले बिटक्वाइनको माध्यमबाट भुक्तानी गर्न सक्नेछन्। होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट २० मिनेटको…
- १६ श्रावण २०७९, सोमबार