बिएफ डियरहिल शूजको २५औँ वार्षिक उत्सव अवसरमा ‘फुटवेयर एक्स्पो २०८२’ आयोजना
बिएफ (बेस फुटवेर) डियरहिल शूजको स्थापनाको २५औँ वार्षिक उत्सवको उपलक्ष्यमा जुत्ता चप्पल प्रदर्शन मेला ‘फुटवेयर एक्स्पो २०८२’ आयोजना गरेको छ। ललितपुरको १० नम्बर वडामा रहेको ज्वागलस्थित युएन पार्क नजिकै राखिएको…
- २९ बैशाख २०८२, सोमबार