दक्षिण एसियाभरका बालबालिका यौन शोषणको व्यापक जोखिममा
नयाँ प्राज्ञिक अनुसन्धानले “बन्द ढोकाभित्र लुकेको मानवीय त्रासदी”को रूपमा दक्षिण एसियाभर फैलिएको बाल यौन शोषण र दुर्व्यवहारको वास्तविकता उजागर गरेको छ। उक्त अध्ययनका अनुसार दक्षिण एसियाका लाखौँ बालबालिका यौन शोषणको…
- २१ आश्विन २०८२, मंगलवार