कांग्रेस सभापति देउवाको फेसबुक पोस्टमाथि मेयर बालेन शाहको व्यंग्यात्मक टिप्पणी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोस्टमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्यात्मक टिप्पणी गरेका छन्। ‘सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन…
- २२ भाद्र २०८२, आईतवार