प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष, अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टम विकास गरिने
बागमती प्रदेश सरकारले प्रदेशवासीको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले ‘हेलो सिएम’ कक्ष स्थापना गर्ने भएको छ। प्रदेशवासी नागरिकले भोग्नुपरेको समस्या, गुनासो र उजुरीलाई सात दिनभित्र फछर्यौट गर्ने गरी मुख्यमन्त्री…
- ३ श्रावण २०८३, आईतवार