Tag

बरुण इन्टरप्राइजेज

मोब्भोई ब्राण्डका उत्पादनहरु नेपाली बजारमा आउँदै, स्मार्टवाच र वायरलेस ईयरफोन ल्याउने

एडभान्स साउड इन्टर्याक्सन र हार्डवेयर-सफ्टवेयर एकीकरणमा ध्यान केन्द्रित गरिरहेको एआई कम्पनी मोब्भोई (Mobvoi) आधिकारिक रूपमा नेपाली बजारमा आउन लागेको छ। मोब्भोईलाई गूगल र फक्सवागन जस्ता कम्पनीहरूले सपोर्ट गरेका छन् ।…

  • १४ आश्विन २०७७, बुधबार