बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल: न्यु खोज्नेलाई झ्याम्मै
नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। यो विशेष कार्निभल काठमाडौंको भृकुटीमण्डपमा यही…
- १ जेष्ठ २०८३, शुक्रबार