टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी पाउनुपर्ने फ्रिक्वेन्सी दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसहितको पत्र पठाएको छ । मन्त्रालयले गत साता…
- २९ श्रावण २०७७, बिहीबार