टिकटकले टिनएजरको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयरिङ’ फिचर
टिकटकले नेपालमा आफ्ना किशोर-किशोरी प्रयोगकर्ताहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ। यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर…
- २१ बैशाख २०८२, आईतवार