एकै महिनामा नेपाल टेलिकमको फोरजी ग्राहक संख्या साढे ८ लाखले बढ्यो
नेपाल टेलिकमले एक महिनाभित्रै साढे ८ लाख भन्दा धेरै फोरजीका सेवाग्राहीहरु बढाउन सफल भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्टअनुसार टेलिकमले असोज र कात्तिक महिनाको बिचमा…
- १३ पुष २०७८, मंगलवार