फोरके गेमिङद्धारा अक्सिजन सिलिन्डरका लागि करिब १ लाख ६५ हजार रूपैयाँ संकलन
नेपालको पब्जी च्यानल फोरके गेमिङले अक्सिजन सिलिन्डरका लागि करिब १ लाख ६५ हजार रूपैयाँ संकलन गरेको छ । कोरोना महामारीमा देखिएको अक्सिजन सिलिन्डर अभावका कारण अक्सिजन सिलिन्डर उपलब्ध गराउनका लागि…
- ६ जेष्ठ २०७८, बिहीबार