फोन ठगी नियन्त्रण गर्न रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्य गरिँदै
फोनमार्फत हुने ठगी नियन्त्रण गर्ने प्रयासस्वरूप रुसका प्रमुख बैंकबाट आउने फोन कलमा अब सम्बन्धित संस्थाको नाम मोबाइल फोनको स्क्रिनमा देखिने भएको छ । रुसको डिजिटल विकास, सञ्चार तथा आमसञ्चार मन्त्रालयले…
- २८ कार्तिक २०८३, शनिबार