ईसेवाबीच र फोनपोइन्टबीच साझेदारी
फोनपोइन्ट र ईसेवाबीच साझेदारी भएको छ। नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुणस्तरीय बनाउने लक्ष्यका साथ ईसेवाले फोनपोइन्टसँग सहकार्य गरेको बताइएको छ। प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान…
- ८ कार्तिक २०८१, बिहीबार