जब टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबार पुगे
काठमाडौं। दुर्गम हिमाली जिल्ला डोल्पाका जनप्रतिनिधि टेलिफोन टावर स्थापना गर्ने माग लिएर सिंहदरबार आइपुगेका छन् । उपल्लो डोल्पामा बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सेवा सुविधा उपभोग गर्न नपाएका जनताको माग लिएर…
- २५ पुष २०७५, बुधबार