साइबर ब्यूरोको चेतावनी- आत्महत्या गरेको भिडियो शेयर नगर्नुस् नत्र कानूनी कारबाही गरिने
सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेसँगै प्रहरीले यसबारेमा सबैसँग सतर्कता अपनाउन र सहयोग गर्न भनेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले यस किसिमका कार्यहरुप्रति ध्यानाकर्षण…
- २७ असार २०७७, शनिबार