फेसबुकले स्थानीय समाचारहरुमा ३०० मिलियन डलर लगानी गर्ने
काठमाडौं । फेसबुकले विश्वभरकास्थानिय समाचारहरुमा लगानी गर्ने योजना अगाडि बढाएको छ ।कम्पनीले आगामी ३ वर्षमा विश्वभर ३०० मिलियन अमेरिकी डलर खर्च गरेर विश्वभर स्थानीय समाचारसँग संयोजन गर्ने छ । फेसबुकले…
- १ माघ २०७५, मंगलवार