इन्स्टाग्राम मेसेजहरू अब निजी हुनेछैनन्, मेटाले हटाउँदैछ यो सुरक्षा फिचर
मेटाले आफ्नो लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म, इन्स्टाग्रामबाट एन्ड-टु-एन्ड इन्क्रिप्सन सुविधा हटाउने घोषणा गरेको छ। कम्पनीले मे ८, २०२६ देखि एन्ड-टु-एन्ड इन्क्रिप्सन (ई२ईई) सुविधा बन्द हुने बताएको छ, त्यस पछि सन्देशहरू…
- २ चैत्र २०८२, सोमबार