अमेजनले स्याटेलाइट नेटवर्कमा १० अर्ब डलर लगानी गर्दै, उच्चगतिको ब्रोडब्याड इन्टरनेटको दिने
अमेजन डट इंकले स्याटेलाइटहरूको नेटवर्क निर्माण गर्न १० अर्ब डलर भन्दा बढी लगानी गर्ने बताएको छ । सो लगानीमा कम्पनीले ३ हजार २३६ वटा स्याटेलाइटहरु अन्तरिक्षमा राख्नेछ । जसले विश्वव्यापीरूपमा…
- १७ श्रावण २०७७, शनिबार