फीन इलेक्ट्रो टेक –२०२४ सफलतापूर्वक सम्पन्न, ४० हजारले गरे अवलोकन
नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इलेक्ट्रो टेक हिजो अर्थात् मंसिर २ गते भव्यताका साथ…
- ३ मंसिर २०८१, सोमबार