अपरिचित/अनाधिकृत नम्बरबाट आउने फिशिङ लिंकहरुमा क्लिक नगर्न नियामक दूरसञ्चार प्राधिकरणको अपिल
नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित/अनाधिकृत नम्बरबाट व्यक्तिगत नम्बरमा अनुरोध गरी आउने एसएमएसहरुमा क्लिक नगर्न अपिल गरेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले अत्यन्त जरूरी सूचना प्रकाशित गर्दै हालका दिनहरूमा मोबाइल सेवा…
- २ असार २०८३, मंगलवार