नेपाल टेलिकमले फिफा वर्ल्डकप प्याकेजका लागि सञ्चालनमा ल्यायो चौबिसै घण्टा सोधपुछ गर्न सकिने सम्पर्क नम्बर
नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज उपलब्ध गराएको र यस सम्बन्धी कुनै समस्या वा गुनासो भएमा चौबिसै घण्टा सोधपुछ तथा ग्राहक सेवाका लागि…
- ३० जेष्ठ २०८३, शनिबार